
भारत अहमदावादका विभिन्न चार सहरहरूमा आयोजना हुने चारवटा कार्यक्रममा सहभागी हुन आगामी सोमबार काठमाण्डौको अर्न्तराष्ट्रिय विमानस्थलबाट दिल्ली हुँदै अहमदावाद पुग्ने उनीहरूको कार्यक्रम रहेको छ । कार्यक्रममा रेजिनाले चिनोको दुई गीत लैजाउ मलाई धेरै पर पर, लोकदोहोरीमा आधारित अर्को गीत सहित तीन गीतमा नाच्दै छिन् । आफ्ना थुप्रै फिल्ममा रेजिनालाई नचाएका शोभितले रेजिनासंगै कम्मर मर्काउदैछन् र आरजे भएर
कार्यक्रम पनि आफैले सञ्चालन गर्दैछन् ।
आफ्नो पछिल्लो प्रोजेक्ट 'तँ त साहै सप्रिस नि बद्री' को छायाकंन मुस्ताङमा सकेर काठमाण्डौ फर्किएका शोभित र रेजिना अहमदावाद प्रस्थानको एक सातापछी काठमाण्डौ फर्कनेछन् ।
No comments:
Post a Comment